यी स्थानमा छन् प्रसारण लाइन निर्माणमा समस्या काठमाडौं। देशका विभिन्न २४ वटा जिल्लामा प्रसारण लाईन निर्माणमा समस्या देखिएको छ। जग्गा अधिग्रहण र वन क्षेत्र तथा बस्ती क्षेत्रमा प्रसारण लाईन निर्माण गर्न समस्या छ। अर्थ मन्त्रालयका अनुसार नवलपरासी, रुपन्देही, पाल्पा, पर्वन, बागलुङ, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, गोरखा, डडेलधुरा, दार्चुला, उदयपुर, सोलुखुम्बु, कास्की, संखुवासभा, धनकुटा, तेह्रथुम, ताप्लेजुङ, चितवन, मकवानपुर, सर्लाही र सिराहमा समस्या छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्