गण्डकी सरकारले प्रदेशका सबै जिल्लामा विपद् व्यवस्थापनका लागि बजेट पठायो
पोखरा। गण्डकी प्रदेश सरकारले प्रदेशका ११ वटै जिल्लामा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाका लागि बजेट पठाएको छ। सरकारले प्रदेशका ९ जिल्लाका लागि १०/१० लाख रुपैयाँ, मनाङ र मुस्ताङका लागि २/२ लाख रुपैयाँ पठाएको सरकारका प्रवक्ता कुमार खड्काले बताए।
प्रतिक्रिया दिनुहोस्