‘पेन्सनप्राप्त’ कर्मचारीलाई ग्लोबल आइएमई बैंकको कर्जा काठमाडौं। ग्लोबल आईएमई बैंकले पेन्सनप्राप्त गर्ने कर्मचारीलाई समेट्ने गरी योजना ल्याएको छ। बैंकले कर्मचारीलाई लक्षित गरेर अवकाश मुद्धती खाता र ऋण योजना ल्याएको हो। जसमा ग्राहकहरूले मुद्धतीअन्तर्गत ५ वर्षसम्मको भाखा राखी पेन्सनको २५ देखि ५० प्रतिशतसम्म नियमित जम्मा गर्न सक्नेछन्। यसैगरी अधिकतम २ लाख रुपैयाँसम्म ऋण लिन सक्नेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्