करिब १९ करोडको आईपीओ आउँदै काठमाडाैं। जीवन विकास लघुवित्तीय संस्था लिमिटेडले करिब १९ करोड बराबरको आईपीओ निष्काशन गर्न लागेको छ। लघुुवित्तीय संस्थाले १८ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीका अनुसार असार ११ गते देखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला खुल्ला हुने भएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्