साउनदेखि नै बजेट कार्यान्वयन काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटलाई साउन १ गतेदेखि नै कार्यान्वयमा लग्ने तयारी गरेको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले साउनदेखि नै बजेटलाई कार्यान्वयनमा लाग्ने बताएका हुन्। उनले असार महिनामा सबै तयारी सक्ने र साउनदेखि नै आगामी वर्षको बजेटलाई कार्यान्वयनमा लाग्ने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्