दराजको बैंक डेज अफरमा जोडिए तीन बैंक काठमाडौं। ईकमर्श कम्पनी दराजको ‘बैंक डेज अफर’मा थप तीन बैंक जोडिएका छन्। दराजसँग माछापुच्छ्रे, मेघा र हिमालयन बैक जोडिएका हुन्। दराजले बिहीबारदेखि सुरु गरेको अफरमार्फत बैंकका ग्राहकले दराजबाट सामान किन्दा कार्ड प्री पेमेन्ट गरेमा १५ प्रतिशत र ५ सय सम्मको छुट पाउनेछन्। यसअघि दराजसँग सानिमा, एनआईसी एसीया, नविल र स्टाण्डर चार्टड बंैक जोडिसकेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्