प्रतिकिलो दुई लाख मूल्यको आँप एजेन्सी। भारतको मध्यप्रदेशस्थित जवलपुरमा संसारकै सबैभन्दा महङ्गो आँप फल्न थालेको छ। जापानबाट ल्याइएको उक्त आँपको मूल्य प्रतिकिलो २ लाख ७० हजार भारु छ। मियाजाकि नाम गरेको उक्त आँप रातो गुलावी रङको हुन्छ। यो आँप जापानबाहिर पहिलोपटक भारतको मध्यप्रदेशमा खेती गर्न थालिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्