डेरी उद्योगलाई छुट्टै पहिचान दिने ‘लोगो’ प्रदान काठमाडौं। दुग्ध पदार्थ कारोबार गर्ने डेरीलाई पहिलोपटक लोगो प्रदान गरिएको छ। दुग्धजन्य पदार्थको कारोबार गर्ने डेरीहरुलाई उनीहरुको छुट्टै पहिचान बन्ने गरी लोगो प्रदान गरिएको हो। यसक्रममा पहिलोपटक हिमालयन डेरी एण्ड एग्रो भेट रिसर्च सेन्टर (काभ्रे)ले लोगो लिएको छ। डेरीलाई राष्ट्रिय दुग्ध विकास बोर्डले उक्त डेरीलाई लोगो प्रदान गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्