महामारीमा स्वीस बैंकमा बढ्यो भारतीयको पैसा
एजेन्सी। कोरोना महामारीको समय २०२० मा स्वीस बैंकमा भारतीयको डिपोजिट बढेको छ। महामारीमा एक वर्षको अवधिमै २०२० मा भारतीयको डिपोजिट बढेर २.५५ अर्ब स्विस फ्रैंक पुगेको छ। जुन पछिल्लो १३ वर्ष यताकै बढी हो। यसअघि २०१९ को तुलनामा तीन गुणा कम जम्मा भएको थियो।
प्रतिक्रिया दिनुहोस्