नेपाली बजारमा नोकिया जी २० र जी १० काठमाडौं। नोकिया फोनले तीन दिनको ब्याट्री क्षमता भएको नोकिया जी २० र जी १० नेपाली बजारमा ल्याएको छ। कम्पनीका अनुसार फेस पहिचान र साइड माउन्टेन फिङ्गरीङ सेन्सरको मदतले फोन अनलक गर्न सकिनेछ। बहुमूल्य भिडियो, फोटो र फाइलहरु सुरक्षित गर्ने तीन वर्षीय सुरक्षा अपडेटहरु र दुई वर्षको सफ्टवेयर अपग्रेड निःशुल्क उपलब्ध गराएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्