मेगा बैंकले फोनबाटै ऋण स्वीकृत गर्ने काठमाडौं। मेगा बैंकले आफ्ना ग्राहकलाई फोनबाट ऋण दिने सुविधा ल्याएको छ। बैंकले फोनबाटै ग्राहकलाई आवश्यक पर्ने रकम उपलब्ध गराउने भएको हो। यस सुविधामार्फत बैंकमा मासिक तलब खाता भएका कर्मचारीहरुले ३० दिनसम्मका लागि २ लाख रुपैयाँसम्म ऋण लिन पाउने छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्