चीनविरुद्ध अष्ट्रेलियाले डब्लुटीओमा उजुरी दिने, कारण ‘वाइन’ बीबीसी। अष्ट्रेलियाले चीनविरुद्ध विश्व व्यापार संगठन (डब्लुटीओ)मा औपचारिक रुपमा उजुरी दिने भएको छ। अष्ट्रेलियाका व्यापारमन्त्री डैन टेहानले भनेका छन,“हाम्रो अर्थ व्यवस्थालाई असर गर्ने मुद्दा हामी समाधान गर्न चाहन्छौं।हामीले लागेको छ चीन सरकारको एक निर्णयले हाम्रो वाईन उद्योगमा गम्भीर नोक्सान पुगेको छ।”चीनले अष्ट्रेलियाबाट अर्बौ डलरको वाइन खरिद गर्र्दै आएको थियो। तर गत वर्षबाट चीनले वाइनमा लाग्ने आयत कर२१८ प्रतिशत बढाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्