कति छ आज विदेशी मुद्राको दर? काठमाडौं। नेपाल राष्ट्र बैंकले आज आइतबार एक अमेरिकी डलरको बक्री मूल्य ११८.४८ र खरिद मूल्य ११७.८८ रुपैयाँ तोकेको छ। यसैगरी आज एक पाउण्डको बिक्री मूल्य १६४.६९ र खरिद मूल्य १६३.८५ तथा युरोको बिक्री मूल्य १४१.१७ र खरिद मूल्य १४०.४६ रुपैयाँ कायम भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्