राष्ट्र बैंकले तोक्यो विदेशी लगानीको लेखांकन मिति काठमाडौं। नेपाल राष्ट्र बैकले विदेशी लगानी तथा ऋण व्यवस्थापन गर्ने मिति तोकेको छ। जसअनुसार नेपाल भित्रिएका विदेशी लगानीका कम्पनीले एक वर्षभित्र लेखांकन गरिसक्नुपर्नेछ। राष्ट्र बैंकले २०७८ सालभन्दा अघि भित्रिएका विदेशी लगानीले २०७९ जेठ १६ गतेसम्म एकल बिन्दु सेवा केन्द्रमा लेखांकन गराइसक्नुपर्ने बताएको हो। बैंकले विनियमावली जारी गर्दै विदेशी लगानी ल्याउँदा आफ्नो स्वीकृती नचाहिने व्यवस्था गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्