भारतीयहरुको स्वीस बैंकमा ३ खर्ब ३१ अर्ब कालो धन काठमाडौं। भारतीयहरुले अवैध तरिकाले स्वीस बैंकमा रकम जम्मा गर्ने क्रम बढेको छ। सन् २०२०मा स्वीस बैंकमा भारतीयहरुले अवैध तरिकाले जम्मा गरेको रकम २.५५ स्वीस फ्रैंक (करिब ३ खर्ब ३१ अर्ब रुपैयाँ) पुगेको हो। स्वीट्जरल्याण्डको केन्द्रीय बैंकले यो तथ्याङ्क हालै सार्वजनिक गरेको हो। सन् २०१९ मा भारतीयहरुले अवैध रुपमा स्वीस बैंकमा मात्र एक खर्ब ६ अर्ब रुपैयाँ राखेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्