नेप्सेका सबै समूहमा गिरावट काठकाडमौं। सेयर बजार परिसूचक ६३ अंकले घटेको दिन कारोबार भएका सबै समूहमा गिरावट आएको छ। आज साताको पहिलो दिन १३ वटै समूहमा गिरावट आएको हो। जसमध्ये सबैभन्दा बढी जीवन बीमा समूहमा ३१० अंक, निर्जीवन बीमा समूह २७९ र विकास बैंक १६५ अंकले घटेको छ। यस्तै आज सबैभन्दा कम गिरावट म्यूचुअल फण्ड समूहमा ०.२ अंकको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्