रोल्पाको खानेपानी आयोजना : म्याद सकियो, काम सकिएन रोल्पा। एक वर्ष अगाडि नै सकिनुपर्ने रोल्पा नगरपालिकाको लिवाङ खानेपानी आयोजना अझै सकिएको छैन। एशियाली विकास बैंक, नगर विकास कोष र स्थानीय समुदायको साझेदारीमा निर्माण भइरहेको खानेपानी आयोजनाले एक हजार ६० घरघुरीका करिब ५ हजारलाई सेवा पुग्ने योजना बनाएको छ। कोभिड–१९ महामारीका कारण समयमा काम सम्पन्न नभएको रोल्पा शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष लीलाधर आचार्यले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्