काठमाडौं। भैरहवा विषेश आर्थिक क्षेत्र(सेज)को भाडादर अध्ययन तथा ‘रिभ्यू’ गर्न समिति गठन गरिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सेजको भाडादर घटाउने गरी अध्ययन गर्न समिति गठन गरेको हो।

यसअघि कायम १५० रुपैयाँ प्रति स्क्वायर मिटर भाडादर घटाएर हाल सेजको भाडादर २० रुपैयाँ प्रति स्क्वायर मिटर तोकिएको छ। तर, पछिल्लो भाडादर पनि महँगो भएको भन्दै उद्योगी व्यवसायीले मन्त्रालयमा गुनासो गरेपछि भाडादर रिभ्यू गर्न समिति बनाइएको हो।

उद्योग मन्त्रालयका सहसचिव शोभाकान्त पौडेलको नेतृत्वमा समिति बनाइएको हो।

भैरहवा सेजमा तोकिएको २० रुपैयाँ प्रति स्क्वायर मिटर भाडादर छिमेकी मुलुक चीन र भारतको भन्दा महँगो हो। भैरहवा सेज नेपाल सरकारले निर्माण गरेको पहिलो विषेश आर्थिक क्षेत्र हो।

" /> काठमाडौं। भैरहवा विषेश आर्थिक क्षेत्र(सेज)को भाडादर अध्ययन तथा ‘रिभ्यू’ गर्न समिति गठन गरिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सेजको भाडादर घटाउने गरी अध्ययन गर्न समिति गठन गरेको हो।

यसअघि कायम १५० रुपैयाँ प्रति स्क्वायर मिटर भाडादर घटाएर हाल सेजको भाडादर २० रुपैयाँ प्रति स्क्वायर मिटर तोकिएको छ। तर, पछिल्लो भाडादर पनि महँगो भएको भन्दै उद्योगी व्यवसायीले मन्त्रालयमा गुनासो गरेपछि भाडादर रिभ्यू गर्न समिति बनाइएको हो।

उद्योग मन्त्रालयका सहसचिव शोभाकान्त पौडेलको नेतृत्वमा समिति बनाइएको हो।

भैरहवा सेजमा तोकिएको २० रुपैयाँ प्रति स्क्वायर मिटर भाडादर छिमेकी मुलुक चीन र भारतको भन्दा महँगो हो। भैरहवा सेज नेपाल सरकारले निर्माण गरेको पहिलो विषेश आर्थिक क्षेत्र हो।

"> भैरहवा सेजको भाडादर अध्ययन गर्न समिति गठन: Dekhapadhi
भैरहवा सेजको भाडादर अध्ययन गर्न समिति गठन
काठमाडौं। भैरहवा विषेश आर्थिक क्षेत्र(सेज)को भाडादर अध्ययन तथा ‘रिभ्यू’ गर्न समिति गठन गरिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सेजको भाडादर घटाउने गरी अध्ययन गर्न समिति गठन गरेको हो।

यसअघि कायम १५० रुपैयाँ प्रति स्क्वायर मिटर भाडादर घटाएर हाल सेजको भाडादर २० रुपैयाँ प्रति स्क्वायर मिटर तोकिएको छ। तर, पछिल्लो भाडादर पनि महँगो भएको भन्दै उद्योगी व्यवसायीले मन्त्रालयमा गुनासो गरेपछि भाडादर रिभ्यू गर्न समिति बनाइएको हो।

उद्योग मन्त्रालयका सहसचिव शोभाकान्त पौडेलको नेतृत्वमा समिति बनाइएको हो।

भैरहवा सेजमा तोकिएको २० रुपैयाँ प्रति स्क्वायर मिटर भाडादर छिमेकी मुलुक चीन र भारतको भन्दा महँगो हो। भैरहवा सेज नेपाल सरकारले निर्माण गरेको पहिलो विषेश आर्थिक क्षेत्र हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्