उपत्यकामा के–के खुलेन? काठमाडौं। काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा खुकुलो बनाएपनि सबै व्यवसाय खुल्न नपाउने जनाएका छन्। जसमा सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, क्लब, स्वीमिङ, सैलुन, ब्यूटी पार्लर, हेल्थक्लब, चिडियाखाना, खेलकुद गतिविधि, जिमखाना खोल्न पाइने छैन। यसैगरी खुकुलो बनेको निषेधाज्ञाको समयमा सभा सम्मेलन, गोष्ठी, तालिम र सेमिनार पनि खुल्न पाउने छैनन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्