प्रुडेन्सियल इन्स्योरेन्सले पारित गर्याे लाभांश काठमाडौं। प्रुडेन्सियल इन्स्योरेन्सको १९ औं वार्षिक साधारण सभाले लाभांश पारित गरेको छ। उक्त सभाले अहिले कायम रहेको चुक्ता पुँजिको ८ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि ०.४२ प्रतिशत लाभांश पारित गरेको हो। योसँगै कम्पनीले कुल ८.४२ प्रतिशत लाभांश पारित गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्