जीवन विकास लघुवित्तको आईपीओ ११ गतेदेखि काठमाडौं। जीवन विकास लघुवित्त वित्तीय संस्थाको साधारण सेयर(आईपीओ) यही असार ११ गतेदेखि आउने भएको छ। कम्पनीले एक सय रुपैयाँ मूल्यको १९ लाख ७७ हजार ३०० कित्ता सेयर निष्कासन गर्ने भएको हो। कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी बस्ने १८ लाख ४८ हजार १५ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्