प्रभु सेलेक्ट फण्डको इकाई नेप्सेको सुचीमा पर्‍यो काठमाडौं। प्रभु सेलेक्ट फण्डको इकाई नेपाल स्टक एक्चेन्ज (नेप्से)मा सुचीकृत भएको छ। सोमबार प्रभु क्यापिटलको सामुहिक लगानी कोष अन्तर्गतको प्रभु सेलेक्ट फण्डको प्रति इकाई रु १० का दरले १२ करोड ५० लाख ईकाइ नेप्सेमा सुचिकृत भएको हो। कम्पनीले सर्वसाधारण समक्ष प्रभु क्यापिटलमार्फत १२ करोड ५० लाख इकाई धितोपत्र बिक्री गर्न लागेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्