सन् २०२० मा भारतमा ६४ बिलियन डलर एफडीआई
एजेन्सी। भारतले सन् २०२० प्रत्यक्ष वैदेशिक लगानीमार्फत ६४ बिलियन डलर भित्र्याएको छ। संयक्त राष्ट्र संघको ‘द वल्र्ड इन्भेष्टमेन्ट रिर्पोट’को तथ्यांकअनुसार भारतमा अघिल्लो वर्ष विदेशी लगानीमार्फत उक्त रकम भित्रिएको हो। सोमबार प्रकाशन भएको तथ्यांकले २०२० मा कोभिड–१९ महामारीका कारण विश्वव्यापी लगानीमा गिरावट आउँदा पनि भारतले उक्त रकम भित्र्याउन सफल भएको हो।
प्रतिक्रिया दिनुहोस्