यस्तो छ आज डलरको मूल्य
काठमाडौं। नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको बिक्री मूल्य ११८.८७ रुपैयाँ र खरिद मूल्य ११८.२७ रुपैयाँ तोकेको छ। यस्तै एक यूरोको बिक्री मूल्य १४१.४४ रूपैयाँ र खरिद मूल्य १४०.७३ रुपैयाँ कायम भएको छ। यसैगरी राष्ट्र बैंकले पाउण्ड स्टर्लिङको बिक्री मूल्य १६४.८७ रूपैयाँ र खरिद मूल्य १६४.०३ रुपैयाँ तोकेको छ।
प्रतिक्रिया दिनुहोस्