सिद्धार्थ क्यापिटलले खुल्ला म्यूचुअल फण्ड बिक्री गर्दै काठमाडौं। सिद्धार्थ क्यापिटलले खुल्ला म्यूचुअल फण्ड बिक्री गर्ने भएको छ। क्यापिटले सिद्धार्थ ‘सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम’ नामक योजना अन्तर्गत उक्त फण्ड निष्काशन गर्न लागेको हो। क्यापिटलका अनुसार यसका लागि असार १६ गतेदेखि आवेदन दिन सकिनेछ। क्यापिटलले प्रति कित्ता १० रुपैयाँ अंकित मूल्यमा २० करोड रुपैयाँ बराबरको दुई करोड कित्ता फण्ड बिक्री गर्न लागेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्