तीन दर्जन कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि काठमाडौं। आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७९ अंकले बढ्दा करिब तीन दर्जन कम्पनीको सेयर मूल्य बढेको छ। आज एकै दिन ३३ वटा कम्पनीको सेयर मूल्यमा उत्साहजनक वृद्धि आएको हो। ती सबै कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लाग्ने गरी ९ प्रतिशतभन्दा बढीको वृद्धि आएको छ। आज बजार बढेको दिन जम्मा १४ वटा कम्पनीको सेयर मूल्य सामान्य अंकले घटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्