चीन–नेपाल फ्रेण्डसिप इन्डस्ट्रियल पार्कको डीपीआर स्वीकृत काठमाडौं। ‘चीन–नेपाल इन्डस्ट्रियल पार्क’को विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) पारित भएको छ। आज बसेको लगानी बोर्डको ४७औं बोर्ड बैठकले झापाको दमकमा बन्ने पार्कको डीपीआर पारित गरेको हो। बोर्डले आज बालुवाटारमा बसेको बैठकले डीपीआर पारित भएको जानकारी दिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्