नेपाली बजारमा करिब ३० हजारको रेडमी नोट १० एस सार्वजनिक
काठमाडौं। ग्लोबल टेक्नोलोजी लिडरले रेडिमी नोट १० एस नेपाली बजारमा ल्याएको छ। नेपाली बजारमा ५ जीबी र्याम र ६४ जीवी रोम भएको फोनलाई २५ हजार र ६ जीबी र्याम र १२८ जीवी रोम भएको फोनलाई २७ हजार रहेको छ। उक्त मोबाइलमा ५ हजार एमएचको ब्याट्री र ३३ वाटको फास्ट चार्जर पनि रहेको छ।
प्रतिक्रिया दिनुहोस्