आउटरिचसँगको सहकार्यमा एडीएको डाटा ड्रिभन सेवा
काठमाडौं। एडीएले आउटरिच नेपालसँग साझेदारीमा डाटा ड्रिमन मार्केटिङ सेवा दिने भएको छ। कम्पनीले नेपालमा स्थानीय र अन्तर्राष्ट्रिय दुवै ब्राण्ड लक्षित डाटा ड्रिभन मार्केटिङ दिने भएको हो। दक्षिण र दक्षिण पूर्वी एसियामा सेवा दिइरहेको कम्पनी अब नेपालमा पनि डाटा ड्रिभनको सुविधा दिने भएको हो। यो एउटा वृहत्तर डिजिटल मार्केटिङ सोलुसन प्रोभाइडर संस्था हो।
प्रतिक्रिया दिनुहोस्