विकास बैंकका समस्या हल हुनेगरी मौद्रिक नीति आउने अपेक्षा काठमाडौं। साङ्ग्रिला विकास बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले मौद्रिक नीतिले विकास बैंकका समस्यालाई समाधान गर्ने अपेक्षा लिएको बताए। उनले आज मौद्रिक नीति सम्बन्धी छलफल कार्यक्रममा बोल्दै गत वर्षको जस्तै सबै क्षेत्रलाई समेटेर मौद्रिक नीति आउने अपेक्षा रहेको बताए। उनले भने,“यस वर्ष पनि विकास बैंकहरुको स्थिति गत वर्षको जस्तै छ। यसवर्ष पनि राष्ट्र बैंकले सबैलाई राहत दिने अपेक्षा गरेको छु।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्