अब साल्ट ट्रेडिङबाट ११ सय २० रुपैयाँमा ग्यास नपाइने काठमाडौं। सरकारी स्वामित्वमा सञ्चालित दुई संस्थाले सरकारले निषेधाज्ञाका लागि दिएको छुट बन्द गरेका छन्। मङ्गलबारदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी र बुधबारदेखि साल्ट ट्रेडिङले खाद्यान्नमा उपभोक्ताहरुलाई दिँदै आएको २० प्रतिशत छुट बन्द गरेका हुन्। ती संस्था ग्यास प्रति सिलिण्डर एक हजार१२० रुपैयाँ र चिनी प्रति केजी६३ रुपैयाँमा मात्र उपलब्ध गरेका थिए। देशभरका ४८वटा बिक्री काउन्टरबाट सहुलियतका सामाग्री बिक्रि गरिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्