निषेधाज्ञामा एक करोड ३८ लाखभन्दा बढीको छुुट काठमाडौं। सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले निषेधाज्ञाको बेला सर्वसाधरणलाई विभिन्न सामाग्रीमा एक करोड३८ लाख रुपैयाँभन्दा बढीको छुट दिएको जनाएको छ। कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेकाअनुसार गत वैशाख२० गतेदेखि देशभर रहेका४८ वटा बिक्री काउन्टरबाट मंगलबारसम्म विभिन्न वस्तुमा छुट दिइएको थियो। सो अवधिमा करिब६ करोडभन्दा बढीको कारोबार भएको उनले जनाइन्। सरकारले सो अवधिमा उपभोक्तालाई२० प्रतिशत छुट दिने निर्णय गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्