नेपालको कूल वैदेशिक व्यापार १५ खर्बभन्दा माथि काठमाडौं। चालु आर्थिक वर्ष २०७७/७८को पहिलो ११ महिनामा नेपालको कूल वैदेशिक व्यापारको आकार १५ खर्ब चार अर्ब ६१ करोड ८८ लाख ८३ हजार रुपैयाँ पुगेको छ। भन्सार विभागका अनुसार सो अवधिमा नेपालले १३ खर्ब ८३ अर्ब ३६ करोड ४९ लाख २४ हजार रुपैयाँको आयात र एक खर्ब २१ अर्ब २५ करोड ३९ लाख ५९ हजार रुपैयाँको निर्यात गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्