जुम्लाको मार्सी क्यानडा निर्यात काठमाडौं। जुम्लामा उत्पादित अर्ग्यानिक मार्सी चामल क्यानडा निकासी भएको छ। मार्सीसँगै जुम्लामा फलेको सिमी र कोदो पनि क्यानडा निर्यात भएको छ। कर्णाली सेफ एन्ड सुपरफुड इन्डस्ट्रिजले बताएअुनसार जुम्लाबाट क्यानडातर्फ १४ टन मार्सी चामल, चार टन सिमीको दाल र एक टन कोदो निर्यात भएको हो। क्यानडाको लायम फुड कर्पोरेशन ओन्टारियो टोरान्टोले जुम्लाको अर्गानिक उत्पादन लगेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्