नेप्सेमा कारोबार रकम र परिसूचक दुवै घट्यो काठमाडौं। आज साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १६ अंकको गिरावट आएको छ। १६ अंकको गिरावटसँगै २८ सय ४३ अंकमा आइपुगेको हो। यस क्रममा आज नेप्सेमा जम्मा ७ अर्ब रुपैयाँको कारोबार भएर एक करोड ३२ लाख कित्ता सेयर किनबेच भएको छ। आज कारोबार सुरु भएदेखि घट्न थालेको नेप्से केही समयपछि सुधारिने प्रयास गरेपनि फेरि घटेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्