पुनर्निर्माणसम्बन्धी अन्तराष्ट्रिय सम्मेलन आगामी मंसिर २१–२३ गतेसम्म गरिने
कठमाठौं। सरकारले आगामी मंसिर २१ देखि २३ गतेसम्म राजधानीमा पुनर्निर्माणसम्बन्धी अन्तराष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको छ। नेपालको पुनर्निर्माणलाई लिएर अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागिएको प्राधिकरणले जनाएको छ। प्रधानमन्त्री एवं राष्ट्रिय पुननिर्माण प्राधिकरण निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार बसेको समितिको १९ औं बैठकले उक्त निर्णय गरेको हो।
प्रतिक्रिया दिनुहोस्