एघार महिनामा नेपाल–भारतबीच करिव १० खर्बको व्यापार काठमाडौं। चालु आर्थिक वर्ष २०७७/७८को पहिलो११ महिनामा नेपाल र भारतबीच कूल नौखर्ब ७६ अर्ब७८ करोड ७७ लाख२५ हजार रुपैयाँको व्यापार भएको छ। भन्सार विभागका अनुसार सो अवधिमा भारतबाट आठखर्ब ८६ अर्ब ५९ करोड३१ लाख २६ हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको छ। सोही समयमा नेपालबाट भने मात्र ९० अर्ब १९ करोड ४५ लाख ९९ हजार रुपैयाँको वस्तु भारत निकासी भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्