यो बर्ष नेपाल भित्रिए ७ अर्बभन्दा बढीको ल्यापटप, नोटबुक र ट्याबलेट काठमाडौं। यो वर्ष नेपालमा ७ अर्बभन्दा बढीको ल्यापटप, नोटबुक र ट्याबलेट भित्रिएको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७७/७८को पहिलो एघार महिनामा सातअर्ब१८ करोड७१ लाख३९ हजार रुपैयाँका ल्यापटप, नोटबुक र ट्याबलेट नेपाल भित्रिएका हुन्। सो अवधिमा छअर्ब ५८ करोड ८९ लाख४७ हजार रुपैयाँका ल्यापटप तथा नोटबुक र ५९ करोड ८१ लाख ९२ हजार रुपैयाँको ट्याबलेट नेपालले आयात गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्