वीरगञ्ज महानगरको बजेट रु तीन अर्ब ५५ करोड ३५ लाख पर्सा। वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९का लागि रु तीन अर्ब ५५ करोड ३५ लाखको बजेट सार्वजनिक गरेको छ। उपप्रमुख शान्ति कार्कीले चालु तर्फ रु एक अर्ब ८६ करोड ३५ लाख, पूँजीगततर्फ एक अर्ब ६२ करोड ३३ लाख र वित्तीय व्यवस्थापनतर्फ रु छ करोड ६० लाख विनियोजन गरेको बताइन्। महानगरपालिकाले समाजिक विकास, पूर्वधार विकास र कार्यालयकाका लागि बजेट छ्ट्याएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्