राप्ती नगरपालिकाको बजेट – ९२ करोड चितवन। आगामी आर्थिक वर्षका लागि राप्ती नगरपालिकाले कुल ९२ करोड ९७ लाख रुपैयाँ बजेट ल्याएको छ। आज घोषणा भएको बजेटमा नगरपालिकाले रोजगारी र उत्पादनमूलक उद्योगलाई प्राथमिकतामा राखेको छ। यसैगरी नगरपालिकाले कृषि क्षेत्रको विकास, आर्थिक विकास लगायतका योजनालाई प्राथमिकतामा राखेको छ। यस्तै विपन्नहरुका लागि बस्ने स्थान विकासका लागि एक करोड रुपैयाँसमेत छुट्याइएको नगरपालिकाले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्