जीवन विकास लघुवित्तको आइपीओ आजदेखि काठमाडौं। जीवन विकास लघुवित्तले आजदेखि सर्वसाधारणको लागि साधारण सेयर (आईपीओ)को बिक्री खुलाएको छ। कम्पनीले कुल १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ निष्काशन गर्न लागेको हो। जसमध्ये सामूहिक लगानी कोष र कर्मचारीलाई बिक्री गरेर बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता सेयर सार्वसाधारणको लागि छुट्याएको छ। आईपीओमाा असार १५ गतेसम्म आवेदन दिन सकिन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्