भरतपुर महानगरले ल्यायो ४ अर्ब ८१ करोडको बजेट चितवन। भरतपुर महानगरापलिकाले आगामी आर्थिक वर्षका लागि ४ अर्ब ८१ करोड रुपैयाँको बजेट ल्याएको छ। महानगरले आर्थिक वर्ष २०७८/७९ का लागि उक्त बजेट सार्वजनिक गरेको हो। महागनरको बजेटले कृषिलाई मूख्य प्राथमिकतामा राखेको छ। यसैगरी महानगरले पूर्वाधार विकास र शिक्षा तथा स्वास्थ्यलाई समेत मूख्य प्राथमिकतामा राखेर बजेट ल्याएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्