वीरगञ्जको बजेट– लोडसेडिङ अन्त्यलाई जोड पर्सा। वीरगञ्ज महानगरपालिकाले ३ अर्ब ५५ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि उक्त बजेट सार्वजनिक गरेको हो। महानगरले रोजगारीलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ। जसमा कृषि क्षेत्र र पूर्वाधारमा लगानीको विशेष योजना बनेको छ। उज्यालो वीरगञ्ज कार्यक्रमलाई ७१ करोड, शैक्षिक विकास कार्यक्रमले ६१ करोड रुपैयाँ बजेट पाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्