म्याग्दीका ६ स्थानीय तहमा तीन अर्बको बजेट प्रस्तुत काठमाडौं। म्याग्दीका ६ स्थानीय तहले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३ अर्बभन्दा बढीको बजेट प्रस्तुत गरेका छन्। यहाँका पालिकाका पदाधिकारीले ३ अर्ब २ करोड ५७ लाख ४९ हजार ८२० रुपैयाँको बजेट सार्वजनिक गरेका हुन्। विगतकै परम्परागत शैलीमा ल्याइएको बजेट पूर्वाधार, कोरोना महामारी नियन्त्रण, विपद् व्यवस्थापन, स्वास्थ्य, शिक्षा, पर्यटन पूर्वाधार, कृषि, पशुपालन र खेल पूर्वाधारमा केन्द्रित छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्