यी क्षेत्रले पाउँछन् एक वर्षको पुनकर्जा काठमाडौं। राष्ट्र बैंकले तीन क्षेत्रका लगानीलाई एक वर्षसम्मको पुनकर्जा सुविधा दिने निती लिएको छ। अक्सिजन (लिक्वीडसहित) उत्पादन गर्ने उद्योग स्थापना गर्न एक वर्षको पुनकर्जा दिने व्यवस्था छ। यस्तै अस्पताल र उत्पादनमूलक उद्योग तथा निजी क्षेत्रको लगानीबाट बनेका १० मेगावाटभन्दा साना जलविद्युत आयोजनाले पनि एक वर्षसम्मको पुनकर्जा पाउने केन्द्रीय बैंकको कार्यविधिमा उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्