पुनकर्जाको अवधिक कति हुन्छ? काठमाडौं। कोभिड–१९ बाट प्रभावित उद्योग व्यवसायलाई लयमा ल्याउन दिइने पुनकर्जाको समयावधि एक वर्षको हुने राष्ट्र बैंकले बताएको छ। एकपटक पुनकर्जा दिएपछि नवीकरण नहुने र एक वर्षमा तिरिसक्नुर्छ। यस्तै मध्यम तथा न्यून प्रभावित भनी तोकिएका क्षेत्रका लागि दिने पनुकर्जाको समयावधि जम्मा ६ महिनाको हुने केन्द्रीय बैंकले पुनकर्जा कार्यविधिमा उल्लेख गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्