पैतालिस वर्षमा सैनिक कल्याणकारी कोषमा जम्मा भयो ५८ अर्बभन्दा बढी रकम काठमाडौं। नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा ५८ अर्ब ३३ करोड ५३ लाख रुपैयाँ जम्मा भएको छ। उक्त रकम २०३३ साल देखि २०७७ फागुन महिनासम्मको अवधिमा जम्मा भएको नेपाली सेनाले जनाएको छ। कोषको स्थापना २०३३ सालमा एक करोड३४ लाख रुपैयाँ राखी सुरु गरिएको थियो। संयुक्त राष्ट्रसंघको शान्ति स्थापना कार्यमा खटिने सेनाको केही प्रतिशत रकम कटौती गरी कोषमा जम्मा गर्ने गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्