माइक्रोसफ्टले सार्वजनिक गर्यो ‘विन्डोज ११’ एजेन्सी। प्रविधि कम्पनी माइक्रोसफ्टले ‘विन्डोज ११’ सार्वजनिक गरेको छ। सात वर्ष पुरानो विन्डोज १०लाई विस्थापित गर्दै माइक्रोसफ्टले अपडेटेड भर्जन सार्वजनिक गरेको हो। कम्पनीका अनुसार विन्डोज १० बाट ११मा निःशूल्क रुपमा अपडेट गर्न सकिन्छ। विन्डोज ११ अपडेट गरेपछि डेक्सटपमै ५ लाखभन्दा बढी एपहरु चलाउन मिल्ने बताइएको छ। माइक्रोसफ्ट अमेरिकी प्रविधि कम्पनी हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्