पुनकर्जा – ५ देखि ५० करोडसम्म लिन पाइने काठमाडौं। नेपाल राष्ट्र बैंकले ग्राहकलाई ५ देखि ५० करोड रुपैयाँसम्म पुनकर्जा लिन पाउने व्यवस्था गरेको छ। आज कार्यविधि जारी गर्दै बैंकबाट आह्वान गरी इजाजतपत्र प्राप्त संस्थालाई (ग्राहक)लाई ५ करोड रुपैयाँसम्म कर्जा दिने व्यवस्था गरेको छ। यस्तै बैंकले ग्राहकअनुसार मूल्यांकन गरेर प्रतिग्राहक २० करोड र अक्सिजन प्लान्ट स्थापना गर्न प्रति ग्राहक ५० करोड रुपैयाँ कर्जा दिने व्यवस्था गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्