जीवन विकासको आइपीओमा ६ लाख जनाको आवेदन काठमाडौं। आजदेखि आवेदन खुलेको जीवन विकास लघुवित्तको साधारण सेयर (आइपीओ)मा ६ लाख ६ हजार ८४४ हजार जनाको आवेदन परेको छ। बेलुका ५ बजेसम्ममा उक्त लगानीकर्ताले आईपीओमा आवेदन गरेका हुन्। उनीहरुले अहिलेसम्म कुल ९४ करोड ७१ लाख २४ हजार रुपैयाँ बराबरको ९४ लाख ७१ हजार २४० कित्ताका लागि आवेदन दिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्